सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – प्रसिद्ध ज्यो पं डा. रुद्रनाथ अधिकारीका ३ वटा म्युजिक भिडिओ एकसाथ रिलिज गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच डा. अधिकारीको जन्मदिन पारेर ‘अब अति भइसक्यो, जागौं’ (राष्ट्रभक्ति गीत) , ‘आमा’ (मातृभक्ति गीत) र ‘आउन माया आऊ मेरो हात समाऊ’ (प्रेमिल गीत)