सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: simran panta

‘होस्टेल ३’को दोस्रो गीत ‘मनमा अनौठो’ सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आगामी फागुन २३ गते रिलिजको तयारीमा रहेको नेपाली चलचित्र ‘होस्टेल ३’को दोस्रो गीत ‘मनमा अनौठो’ सार्वजनिक भएको छ । शुक्रवार बिहान सार्वजनिक गीतमा चलचित्रका प्रमुख दुई कलाकार पारस बम (कुलब्वाई) र सिम्रन पन्त फिचर्ड छन् । गीतमा शब्द तथा सङ्गीत अर्जुन पोखरेलको रहेको

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com