सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: भदौ २१ गतेबाट देशभर प्रदर्शन हुने फिल्म ‘रावायण’को पावर प्याक कमर्सियल ट्रेलर रिलिज गरिएको छ। बिहिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले ट्रेलर रिलिज गर्दै फिल्मको प्रमोसनलाई तिव्र गरेको हो। ३ मिनेट ३ सेकेन्ड लामो फिल्मको ट्रेलरमा पललाई एक्सन अवतारमा देख्न सकिन्छ।