सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नेपाली सुगम संगीत क्षेत्रमा आफ्नो बेग्लै र मौलिक शैलीका कारण स्थापित गायक तथा संगीतकार सुजन चापागाईँको नयाँ म्युजिक भिडियो ‘गाजले सुनचरी’ सार्वजनिक भएको छ। नेपाली कला र संगीतलाई प्रवर्द्धन गर्दै आएको प्रतिष्ठित निर्माण कम्पनी आर्टमान्डु र सुजनको आधिकारिक युट्युब च्यानलको सहकार्य मार्फत्