सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – गायक तथा अभिनेता प्रकास सपुतको डेव्यु निर्देशकिय चलचित्र ‘वसन्त’को नयाँ पोस्ट सार्वजनिक गरिएको छ । हिजो बिहीबार फागु पूर्णिमा अर्थात् होलीको अवसरमा सिनेमाचलचित्रका मुख्य दुई कलाकार गायक सपुत र अभिनेत्री स्वस्तिमा खड्का फिचर्ड पोस्टर सार्वजनिक गरिएको हो । सार्वजनिक पोस्टरमा कलेज जाँदै