सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको भाइटिकाको दिनमा अशोक दर्जीको मुख्य भूमिका रहेको चलचित्र ‘मन बिनाको धन’ को शिर्ष गीतको टिजर सार्वजनिक गरिएको छ । चलचिको सार्वजनिक टिजरमा रुदै गरेको अशोकलाई देखन् सकिन्छ भने शिव परियार र प्रमोद खरेलको स्वर रहेको शिर्ष गीतको