सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: toriya magar

मितज्यू’टिमले थाल्यो चलचित्रको वर्कसप,माघबाट फ्लोरमा जाने

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –चलचित्र ‘घरज्वाइँ’जस्तो सफल फिल्म निर्देशन गरेका अनिल बुढा मगरले दोस्रो चलचित्र ‘मितज्यू’वर्कसप थालेका छन्। उनले शनिबारबाट चलचित्रको वर्कसप सुरु गरेका हुन्। वर्कसपमा ,तेरिया फौजा मगर,पुस्कर गुरुङ,राज थापा,सुवर्ण थापा,अनु थापा,स्मिता लामिछाने लगायत रहेका छन्। चलचित्रमा कलाकारहरुले गर्ने भुमिकालाई सहज होस भन्ने हिसावले वर्कसप चलाइएको

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com