सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – कलेज लाइफ र होस्टेल, जहाँ अनगिन्ती सपनाहरू बुनिन्छन् । जहाँ मित्रता मजबुत बन्छ, जहाँ पहिलो प्रेमको अनुभव लिइन्छ र जहाँ सङ्घर्षको वास्तविक पाठ पनि सिकिन्छ । नेपाली चलचित्र क्षेत्रमा चर्चित फ्रेन्चाइज होस्टेल शृङ्खलाले यस्तै कथाहरूमा युवा पुस्तालाई प्रतिनिधित्व गर्दै आएको छ । पहिलो