सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


‘पूर्ण बहादुरको सारङ्गी’मा प्रकाश सपुत अनुबन्धित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन् । जेठको दोस्रो साताबाट छायांकनमा जाने तयारी गरेको फिल्मको निर्माण पक्षले सपुतसँग केही दिन अघि कागजी सम्झौता गरेको हो । उनको भूमिकाको बारेमा अहिलेसम्म

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com