सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – भोलि शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘ऊनको स्वीटर’ ले प्रदर्शनपूर्व नै दर्शकहरूबाट उल्लेखनीय उत्साह पाएको छ । अग्रिम टिकट बुकिङको अवस्था हेर्दा यो चलचित्रले सुखद ओपनिङ गर्ने प्रष्ट देखिन्छ । विशेषगरी पूर्वी नेपालका सिनेमा घरहरूमा अधिकांश शोहरू करिब–करिब हाउसफुल देखिएका