सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: गायिका रचना रिमाल र संचारकर्मी सागर जोशीको स्वर रहेको गीत ‘बाडुल्की’ सार्वजनिक भएको छ । हिमान्सु रायमाझी गोधुलीको शब्द रचना, कृष्ण पाण्डे कृषको संगीत र रुबिन मगरको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

उत्तम श्रेष्ठ शिशिरको निर्देशन र राहुल बराइलीको कोरियोग्राफी रहेको गीतको भिडियोमा समारिका ढकाल र विकास सुवेदी फिचर्ड छन। मुकेश हुमागाईंको छायांकन रहेको भिडियोमा विनोद बमको सम्पादन छ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com