सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: काठमाडौंको राइजिङ मलमा समिप इन्टर टेन्मेन्टद्वारा एक कार्यक्रम को आयोजना गरी ‘टुङ्नाको धुन’ बोलको गीत सार्बजनिक गरिएको छ । गायक यम बराल को स्वर र संगीत रहेको गीत मा बराल लाई मिरा राईले साथ दिएकी छिन्। उक्त गीत मा मिरा देवी राई कै सब्द रहेको छ भने बलराम समाल को एरेन्ज रहेको छ । मिना बर्तौलाको निर्माण रहेको गीतमा बुद्दी तामाङ ,सुनिल न्यौपाने,निरान्जली लामा,समिप न्यौपाने,शिव रिमाल र भिमार्जुन ओली को अभिनय देख्न सकिन्छ।
। यस गीत मा नवराज उप्रेती को छाँयङ्कन, रोश्न बिस्वकर्मा को कोरियोग्राफ्री रहेको छ भने दिलिप समनले भिडियाे निर्देशन गरेका हुन्।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com