सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘सारंग’ बन्ने भएको छ।  बिहिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले फिल्मको औपचारिक घोषणा गरेको हो। सपन्न र आर्थिक अवस्था कम्जोर भएका परिवार बीचको कथामा आधारित रहेर बन्न सारंग विसुद्ध बालमनोविज्ञानमा आधारित हुनेछ।

प्रशान्त तामांगको कथा दिर्देशन रहने फिल्ममा गोपाल रायको छायांकन, शंखर स्माईलको संगीत, डिपी खनालको शब्द एवम मित्र डि गुरुङको सम्पादन रहनेछ।

फिल्ममा ऋचा शर्मा, सम्राट श्रेष्ठ, आदित्य कार्की, उत्पल झा, समीर मणि दिक्षित, सुरज तमु, मणि कुमार राई, अनिशा न्यौपाने, निरज ब्ल्याक, दिपिका थापा, सुमन सगर जंग केसी लगायतका कलाकारहरुको अभिनय रहने छ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com