सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: नेपाली फिल्म ‘माइतीघर’का नायक तथा गायक  सिपी लोहनीको निधन भएको छ । उनि केहि साता देखि बिरामी रहेका थिए। बलिउड अभिनेत्री तथा माईति घरकै मुख्य नायिका माला सिन्हाका पति समेत रहेका लोहनीको ८६ बर्षको उमेरमा निधन भएको हो। उनले काठमाडौँको अन्नपुर्ण न्युरो हस्पिटलको सियामा अन्तिम पटक सास लिएका थिए।

चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले लोहनीको मृत्यु अन्नपूर्ण न्युरो अस्पतालमा भएको जानकारी दिएका छन जानकारी दिए ।

निमुनिया सम्बन्धी समस्याका कारण लोहनीलाई एक साता अगाडि अस्पताल भर्ना गरिएको थियो ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com