सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: राजनराज शिवाकोटी र टिका सानुको आवाजमा रहेको नयाँ गीत ‘फेरी भेट कहिले होला नी’ सार्वजनिक भएको छ। टिकाको शब्द रहेको गीतमा राजनराजले संगीत भएका छन् ।

विद्यालयमा अध्यपान गराउने शिक्षकको प्रेम देखाईएको भिडियोलाई मौसम हिमालीले आकर्षक हिसाबले निर्देशन गरेका छन्। भिडियोमा राजन र टिका नै फिचर्ड रहेका छन्। मौसमको नै कोरियोग्राफी रहेको भिडियोलाई नवराज उप्रेतीले खिचेका छन् भने मनोज कार्कीले सम्पादन गरेका छन्।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com