सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

काठमाडौँ : राजधानीको ठमेल स्थित अलफ़्ट होटलमा शुक्रवार र शनिवार दुइ दिने क्रियटर्स मेलाको आयोजना भएको हो । नेपाल स्थित अमेरिकी राजदुतावासले आयोजना गरेको दुइ दिने मेलामा युवाहरुको उल्लेखनिय उपस्तिथी थियो । दुइ दिने डिजिटल कन्फेरेंसमा अनलाइन माध्यमबाट कन्टेन्ट रचनाको बिकास र प्रवर्धन कसरि गर्ने, सोसल मिडियामा आफ्नो बलियो उपस्थिति कसरि जनाउने , ब्राण्डिङ्ग , आर्टिफ़िसियल इन्टेलिजेन्स लगायत विभिन्न बिषयमा ३१ वटा सेसनहरुमा करिव ५०० कन्टेन्ट क्रियेटर्सहरुले सक्रिय सहभागिता जनाएका थिए ।
उक्त दुइ दिने मेलाको फोटो पत्रकार विकास रौनियारले खिचेका केहि तस्विरहरु  :

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com