– सन्ध्या थापा सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नेपाली चलचित्र ‘घर ज्वाई’, सिनेमाको नाम सुन्दा लाग्छ यसले नेपाली समाजको मेल आइडियोलोजि, पितृसत्तात्मक संरचनामा बाधिएको पुरुषको बिडम्बनापूर्ण परिस्थिति मात्र बोल्छ तर होइन, यसले मायामा रहेको एक जोडीको जीवनमा आइलाग्ने व्यवहारिक चुनौती प्रस्तुत गर्दछ। साथै घर ज्वाई को सदर्भलाइ