सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक

सबस्त इन्टरतेमेन्ट, काठमाडौँ: हरर कमेडी चलचित्र ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तुबारे प्रकाश पार्छ । नेपालमा विरलै प्रयोग भएको जनरा हो, हरर-कमेडी । बलिउडमा यो जनरा सर्वाधिक सफल देखिए पनि नेपालमा प्रायः हरर वा कमेडी कथामा मात्र फिल्म बनेका

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com