सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


‘हात्तीछाप’लाई मल्टिप्लेक्समा १६४ शोज

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: भोली शुक्रबारदेखि रिलिज हुन लागेको फिल्म ‘हात्तीछाप’ले देशभरका हलमा उल्लेख्य शोज पाएको छ । यो फिल्मप्रति प्रदर्शकको आशा पनि उच्च देखिएको छ । यो फिल्मले देशभरका मल्टिप्लेक्स हलमा १६४ शोज पाएको छ । सिंगल हलहरुको समेत आँकडा गर्दा फिल्मले करिब २ सय

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com