सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: देश तथा विदेशमा सम्पन्न विभिन्न फिल्म महोत्सव तथा अवार्ड कार्यक्रममा उत्कृष्ट कहलिएको फिल्म ‘बुलाकी’को नयाँ प्रदर्शन मिति तय भएको छ । निर्माण टिमले यो फिल्मलाई आगामी साउन ३२ गतेबाट दर्शकमाझ ल्याउने निर्णय गरेको हो । गतबर्षको वैशाख १ गते प्रदर्शनमा आउँदा परिस्थिबस्