सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


‘ज्याकीः आई एम ट्वान्टी वान’को पहिलो गीत कथा सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ :बैशाखको २१ गतेबाट रिलिज हुन लागेको फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’को सामाग्रीले दर्शकलाई एकपछि अर्को रुपमा सरप्राइज दिइरहेका छन् । फिल्मको फस्टलुक सार्वजनिक भएसँगै यसो फिल्मप्रति दर्शकको उत्सुकता पनि ह्वात्तै बढेको छ । यसले, फिल्मको निर्माणपक्षमा दबाब सिर्जना गरिरहेको छ ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com