सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


चर्चामा ‘काले केटाले’

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: नेपाली फिल्ममा हम्मेसी रिच प्रोडक्सन भएको गीतको भिडियो हेर्न पाइँदैन । न्यून बजेट नै यसको मुख्य कारण हो । तर, केही फिल्मले भने गीतको भिडियोमा पनि महंगो बजेट खर्चिन थालेका छन् । यसको पछिल्लो उदाहरण हो- फिल्म ‘ऐंचो पैंचो’ । र, यसको

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com