सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: शुक्रबारबाट प्रदर्शन हुने फिल्म ‘हुक्का’का निर्माण टिमले फिल्म हेर्ने दर्शकका लागि ‘वाच एण्ड वीन’ अफर ल्याएको छ । पोखरास्थित अन्नपूर्ण केबल कार र उडी एडभेन्चर (Udi Adventure) सँग सहकार्य गर्दै निर्माण टिमले दर्शक माझ यस्तो अफर ल्याएको हो। अफर अनुसार हुक्काको टिकट लिने