सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


‘जनै हराएको बाहुन’ मा विजय बराल प्रमुख भुमिकामा 

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नयाँ कथा र आकर्षक नाम बोकेर पेपरक्लिप प्रालिले बनाउन लागेको नेपाली चलचित्र ‘जनै हराएको बाहुन’मा अभिनेता विजय बरालको प्रवेश भएको छ । यस चलचित्रमा प्रमुख भूमिकाको लागि बराललाई अनुबन्ध गरिएको निर्देशक हिमाल न्यौपानेले जनाए । हालै मात्र नेपालमा ५० करोड माथीको व्यापार

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com