सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


‘नाच्देउ मैच्याङ’को रिमेक भर्सनमा पल र छिरिङ्ग

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: गायक तथा संगीतकार शम्भुजित बासकोटा र गायिका देविका बन्दनाको स्वरमा रहेको चर्चित गीत ‘नाच्देउ मैच्याङ’को रिमेक भर्सन सार्वजनिक भएको छ । रिमेक भर्सनको गीतमा संगीतकार शम्भुजित बास्कोटाको स्वर, शब्द र संगीत छ । उनलाई स्वरमा पाल्मु शेर्पाले साथ दिएकी छन् । यो गीत

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com