सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


  पुजा र पलको ‘रावायण’ – ‘तिम्रै लागि’ सार्वजनिक । 

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आगामी भदौ २१ गते रिलिज हुने चलचित्र  ‘रावायण’ को प्रेमभावको गीत ‘तिम्रै लागि’ सार्वजनिक भएको छ । चलचित्रका प्रमुख नायक पल शाह र नायिका पुजा शर्मा फिचर्ड गीतमा कुनाल गान्जावाला र सोनु कक्करको स्वर, निरज सिंहको संगीत र डा. कृष्णहरि बरालको शब्द

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com