सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

पल र दीपिकाको ‘मायाबी’ गीत ‘त्यो माया हो’ रिलीज 

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – निर्देशक दिवाकर भट्टराइको कथा, लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘मायाबी’ को गीत ‘त्यो माया हो’ नयाँ वर्षको पहिलो दिनको अवसर पारेर सार्वजनिक गरिएको छ । सार्वजनिक गीतको भिडियोमाचलचित्रका मुख्य दुई कलाकार अभिनेता पल शाह तथा अभिनेत्री दीपिका प्रसाँइ फिचर्ड भएका छन् 

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com