सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

रोशन र अश्मिताको ‘सलल’मा प्रिज्मा प्रिन्सी र राजको नोकझोक

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: गायक रोशन अधिकारी र गायिका अश्मिता अधिकारीको आवाजमा ‘सलल’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ। राजधानीमा एक कार्यक्रम बिच सार्वजनिक भएको गीतको भिडियोमा गायक रोशन स्वयमले नै अभिनय गरेका छन, भने उनलाई ट्विनी गर्ल प्रिजा र प्रिन्सी खतिवडा तथा राज आचार्यले अभिनयमा

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com