सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘बलिदान’बाट बिराज भट्टका छोरा समीरको डेब्यु

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: निर्माणाधीन फिल्म ‘बलिदान’बाट अभिनेताको रूपमा समीर भट्टले डेब्यु गर्ने भएका छन् । यस मेगा प्रोजेक्टको निर्माण कम्पनी आसुसेन फिल्मस् ले भट्टको फस्ट लुक पोस्टर सार्वजनिक गर्दै फिल्ममा उनको प्रमुख भूमिका रहने जनाएको छ । समीर नेपाली फिल्ममा एक्सन हिरोको रूपमा प्रख्यात बिराज

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com