सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘उपहार’को पहिलो गीत सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘उपहार’को पहिलो गीत सार्वजनिक गरिएको छ। शुक्रबार राजधानीमा एक कार्यक्रम बीच ‘वाह वहा वहा’ बोलको गीत सार्वजनिक गरिएको हो। बाबुल गिरी र एलिना चौहानको अवाज रहेको उक्त गीतमा फिल्मका मुख्य ३ नायिकाहरु रेखा थापा, पूजा शर्मा र बेनिषा हमाललाई बोल्ड अवतारमा

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com