सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘माइतीघर’मा अभिनेत्री उपासना सिंह ठकुरी अनुवन्धित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘माइतीघर’मा अभिनेत्री उपासना सिंह ठकुरी अनुवन्धित भएकी छिन्। रोहित अधिकारीले निर्माण गर्न लागेको फिल्ममा अभिनेत्री सिंहले मुख्य भूमिका निभाउने लागेको जानकारी निर्माण पक्षले दिएको छ। उपासनासँगै फिल्ममा हास्य कलाकार केदार घिमिरेले पनि इन्ट्री गरेको जानकारी बाहिरिएको छ। रविन शेरचन र धिरज

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com