सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

चन्द्र पन्त निर्देशित ‘आ बाट आमा’ को जापान राइट्स बिक्री, अन्तर्राष्ट्रिय बजारमा बढ्दो माग

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चन्द्र पन्त निर्देशित चलचित्र ‘आ बाट आमा’को जापान राइट्स बिक्री भएको छ। चलचित्रलाई जापानमा फिल्म वितरण गर्दै अएको ओम शान्ति ओम इन्टरटेनमेन्टले खरिद गरेको हो। जापानका लागि ओम शान्ति ओम इन्टरटेनमेन्टका प्रमुख ईश्वर श्रेष्ठबीच कागजी सम्झौता भएको निर्माण पक्षले जानकारी दिएको छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com