सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘ज्वाइँ साब’मा जितु नेपाल

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: रेड आई फिल्मस्को प्रस्तुति, ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा निर्माण हुन लागेको फिल्म ‘ज्वाइँ साब’को केन्द्रिय भूमिकामा कलाकार जितु नेपाल अनुवन्धित भएका छन् । राज कुमार पण्डितको निर्माणमा तयार हुन लागेको यो फिल्मका लागि जितुसँग निर्माणपक्षले कागजी संझौता गरेको हो ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com