सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘अक्षरा’को निर्माण टिम प्रचारप्रसारमा जुटेको छ। प्रदर्शनको एक साता बाँकी रहँदा कृष्ण जन्माष्टमीको अवसर पारेर निर्माण टिमले शुक्रबार काठमाडौंको बौद्धमा रथयात्रा गरेको हो। रथयात्रामा फिल्मका मुख्य कलाकार सुशील सिटौला, पुष्कर राउत, निर्देशक विनयराज पौडेल तथा