सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – सौगात मल्ल र सिम्रन पन्तको मुख्य भूमिका रहेको चलचित्र ‘बब डाई’को ४२ औं दिनमा छायांकन सकिएको छ । काठमाडौंको चन्द्रागिरी र किर्तिपुर नगरपालिका भित्रका स्थानहरुमै सम्पुर्ण छायांकन सकिएको चलचित्रका निर्देशक प्रवीण श्रेष्ठले जानकारी दिए । प्रविणका अनुसार निर्माण टिम अब प्रोस्ट प्रोडक्सनमा