सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘डल्लेले इन्ट्री मार्यो’को निर्माण घोषणा

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: राजु गिरीले नयाँ फिल्म ‘डल्लेले इन्ट्री मार्यो’ को निर्माण घोषणा गरेका छन् । २०८१ साउन २० गतेबाट फ्लोरमा जाने फिल्मको सोमबार एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो । जिआर प्रोडक्सनको व्यानरमा निर्माण हुने फिल्ममा नयाँ तथा पुराना कलाकारहरुको समिश्रण

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com