सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । टंक बुढाथोकीको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘मन बिनाको धन-२’को काठमाडौं उपत्यकामा पहिलो चरणको छायांकन पूरा भएको छ । २४ दिनसम्म चलेको काठमाडौं चरणको छायांकन भदौ ४ गतेदेखि सुरु गरिएको थियो । फिल्मको काठमाडौं छायांकन सकिएसँगै निर्माण टिम अब मुस्ताङतर्फ जाने तयारीमा जुटेको