सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘माइतीघर’का निर्देशकले घोषणा गरे दोस्रो चलचित्र ‘कहाँ भेटिएला’

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – ‘माइतीघर’का निर्देशक मिलन तामाङले आफ्नो नयाँ चलचित्र ‘कहाँ भेटिएला’ को घोषणा गरेका छन्। निर्माण टिमका अनुसार फिल्मको छायांकन आगामी चैत २० गतेबाट सुरु हुने र जेठ अन्त्यसम्म पूरा गर्ने योजना छ। यसैबीच, चलचित्रका गीत दृश्य भने माघ महिनामा छायांकन हुने निर्माण पक्षको

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com