सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: केहि दिन अघि हाँस्यकलाकार जितु नेपाल, मोडल नीति शाह र हिमेश पन्त अनुबधित भएको फिल्म ‘ज्वाइँ साब’मा हाँस्य कलाकार विल्सन विक्रम राई को प्रवेश भएको छ। विल्सन र निर्माण टिमबिच फिल्मका लागि कुराकानी भइ रहेको छ। निर्माणपक्षले दिएको जानकारी अनुसार फिल्ममा विल्सनको भूमिका