सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चलचित्र ‘बा : एक योद्धा’ को आधिकारिक प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण पक्षका अनुसार यो चलचित्र आगामी भदौ १९ गते बाट देशभरका सिनेमाघरमा एकसाथ प्रदर्शनमा आउने भएको हो । हरि लम्सालको निर्देशनमा निर्माण भएको निर्माण पक्षले वितरकहरूसँग भएको आपसी सहमति