सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

कति पुग्यो ‘बेहुली’ को कमाइ ?

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । गत भदौ २६ गतेबाट प्रदर्शनरत फिल्म ‘बेहुली’ ले घरेलुबजारमा ठीकठाक सुरुआत गरेको छ । चलचित्र विकास बोर्ड अन्तर्गत रहेको ‘सिनेमा @ बक्सअफिस’ विवरणअनुसार फिल्मले असोज ४ गतेसम्म २ करोड ६८ लाख २८ हजार ५ सय ३० रुपैयाँ ग्रस कमाएको छ। उक्त अवधिसम्म

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com