सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

घरेलु बजारमा कति पुग्यो ‘गौँथली’ को कमाइ ?

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । गत साउन १ मा प्रदर्शन भएको फिल्म ‘गौँथली’ले चलचित्र विकास बोर्ड अन्तर्गत रहेको ‘सिनेमा @ बक्सअफिस’ विवरणअनुसार फिल्मले भदौ २१ गतेसम्म २५ करोड ८६ लाख २ हजार ६ सय ९५ रुपैयाँ ग्रस कमाएको छ। उक्त अवधिसम्म फिल्मका ९ लाख ३७ हजार ६

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com