सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । रेखा थापा निर्देशित फिल्म ‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित भएको छ । भोटेकोशी बाढीपछिको असहज परिस्थितिलाई ध्यानमा राख्दै निर्माण कम्पनी दिया एन्ड अमु फिल्म्स प्रालिले भदौ २६ गते फिल्म प्रदर्शन नगर्ने जनाएको हो। निर्माण पक्षले मुलुकको विद्यमान प्रतिकूल परिस्थितिलाई