सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

प्रदीपको ‘प्रकाश’ भिडियोपसलमा रिलिज

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: नायक प्रदीप खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘प्रकाश’ भिडियोपसल एपमा रिलिज भएको छ । सामाजिक यथार्थमा आधारित ‘प्रकाश’मा गरेको अभिनयलाई लिएर नायक प्रदीपको चौतर्फी तारिफ भएको थियो । चलचित्र हेरेका अधिकांश दर्शकले चलचित्रको कथावस्तु, सन्देश र कलाकारलाई पनि मन पराएका थिए ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com