सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: कलाकार तथा निर्माता नारायण खाती पेशाले सुन व्यवसायी हुन् । फिल्म ‘कोहिनूर’मा सानो भूमिकामा अभिनय गरेर नेपाली फिल्म क्षेत्रमा पाइला चालेका नारायण यही साउन २५ गतेबाट रिलिज हुने फिल्म ‘नम्बरी सुन’बाट निर्माताका रुपमा ‘डेब्यू’ गर्दैछन् । यो फिल्ममा उनले नायक गौरव पहाडीको