सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘ज्वाई साब’को पहिलो गीत ‘कसम बत्तीको’ रिलिज

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: जितु नेपाल र नीति शाहको मुख्य भूमिका रहेको चलचित्र ‘ज्वाई साब’को पहिलो गीत रिलिज गरिएको छ।  बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले प्रचार स्वरुप ‘कसम बत्तीको’ बोलको गीत दर्शक सामु ल्याएको हो।  जितु र नीतिलाई रोमान्टिक अवतारमा देखाईएको गीतमा निशान भट्टराई

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com