सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नेपाल, अमेरिका र पोल्याण्डको संयुक्त निर्माणमा चलचित्र ‘शिरजरा – SONG OF GRANDMOTHER’ बन्ने भएको छ । चलचित्र निर्माणमा नेपालको किङ्गडम नेटवर्क, अमेरिकाको फ्याक्चर एलएलसी र पोल्याण्डको फिक्जा फिल्मस्ले सहकार्य गर्ने भएका हुन् । विकास सुबेदीको लेखन तथा निर्देशन रहने चलचित्रलाई सुवास भुषाल