सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

लभस्टोरीमा काम गर्न चाहन्छन् गौरव

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । अभिनेता गौरव विष्ट पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा व्यस्त र सम्भावनाशील अभिनेताका रूपमा अगाडि बढिरहेका छन् । ‘परस्त्री’बाट अभिनय यात्रा सुरु गरेका विष्टले ‘पीताम्बर’, ‘के घर के डेरा’, ‘घर नम्बर २’ र ‘एक मुठी बादल’सम्म आइपुग्दा आफूलाई फरक भूमिकामा प्रस्तुत गर्दै आएका

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com