सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

पूर्ण बहादुरको सारङ्गी’ नयाँ अभिनेत्रीको प्रवेश

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: कलाकारहरूको बलियो लाइनअप रहेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को दोस्रो चरणको छायांकन सुरु गरिएको छ । गत जेठ २४ गतेबाट छायाकंन सुरु गरेर केही दिन अघि ओखलढुङ्गा जिल्लाको रुम्जाटार क्षेत्र आसपासमा ३६ दिन लगाएर पुरा गरिएको फिल्मको पहिलो चरणको छायांकन सकिएसँगै भक्तपुरको दुवाकोटबाट

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com