सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

चलचि ‘बिगुल’ को टिजरमा जेन्जी आन्दोलनको झल्को

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – ‘बिगुल’ चलचित्रको टिजर आइतबार सार्वजनीक गरिएको छ । माघ ९ गते प्रदर्शन हुने ‘बिगुल’ को सवा एक मिनेट लामो टिजरले चलचित्रप्रति कौतुहलता बढाउने संकेत दिएको छ । फस्र्टलुक पोस्टरले चर्चा पाइरहेको अबस्थामा सार्वजनीक टिजरमा देशको वर्तमान राजनीति,देश प्रेम,सम्बन्ध–जिम्मेवारी अनि जेन्जी आन्दोलनको सन्दर्भ

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com