सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘मोदीबेनी’द्वारा ‘मन्जुरी’ गीतमा रिल बनाउने प्रतियोगिता घोषणा

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: श्रावण १८ रिलिज हुने नेपाली फिल्म ‘मोदीबेनी’ले हालै सार्वजनिक गीत ‘मन्जुरी’मा आधारित रही रिल बनाउने प्रतियोगिता आयोजना गरेको छ। डिजिटल रूपमा आयोजित यो प्रतियोगिताको समय सीमा श्रावण १५ गतेसम्म रहने बताइएको छ। यो प्रतियोगितामा सहभागी हुनको लागि रोमान्टिक गीत ‘मन्जुरी’को भिडियोमा समावेश

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com